काठमाडौं, पुस २२ । नेकपा एमाले सचिवालय बैठकले पार्टीका प्रदेश इञ्चार्जहरुसँगै जिल्ला इञ्चारर्जहरू समेत तोकको छ ।
मंगलबार बसेको पार्टी सचिवालय बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको हो ।
पार्टी सचिव शेरधन राईलाई प्रदेश इञ्चार्ज दिएको कोसी प्रदेशका १४ जिल्लाका इन्चार्जहरू :
१. ताप्लेजुङ- तिलकुमार मेयाङ्बो
२. पाँचथर- आइन्द्रसुन्दर नेम्वाङ
४. झापा- रोम ओली
५. मोरङ- ऋषिकेश पोखरेल
६. सुनसरी- जगदीश कुसियैत
७. उदयपुर- मञ्जु चौधरी
८. खोटाङ- विशाल भट्टराई
९. ओखलढुङ्गा- यज्ञराज सुनुवार
१०. सोलुखुम्बु- मानवीर राई
११. भोजपुर- हेमराज राई
१२. सङ्खुवासभा- तुलसी न्यौपाने
१३. तेह्रथुम- विष्णुमाया विक
१४. धनकुटा- राजेन्द्र राई
पार्टी सचिव महेश बस्नेत इञ्चार्ज रहनु भएको वाग्मती प्रदेशका जिल्ला इन्चार्जहरू :
१. सिन्धुली, प्रदीप कटुवाल
२. रामेछाप, माधव ढुङ्गेल
३. काभ्रेपलाञ्चोक, अशोक ब्यन्जु
४. सिन्धुपाल्चोक, सुवास कर्माचार्य
५. धादिङ,भूमि त्रिपाठी
६. दोलखा,पार्वत गुरुङ
७. नुवाकोट,केशव पाण्डे
८. रसुवा,प्रेम तामाङ
९. मकवानपुर,रामेश्वर राना
१०. चितवन,देवी ज्ञवाली
सुदूरपश्चिम प्रदेशका जिल्ला इन्चार्जहरू :
१. कैलाली- लीला भण्डारी
४. बाजुरा- लालबहादुर थापा
५. डोटी- चक्र मल्ल
६. अछाम- झपट बोहरा
७. बैतडी- दामोदर भण्डारी
८. बझाङ- ऐन महर
९. डडेलधुरा- पठानसिं बोहारा













प्रतिक्रिया दिनुहोस्