जनता टाइम्स

३० पुष २०८२, बुधबार १५:४५

गगन थापा र विश्वप्रकाश शर्मामाथि कांग्रेसले गर्‍यो कारबाही, ५ वर्ष साधारण सदस्यबाट समेत निष्कासित


काठमाडौं, पुस ३० । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको एक नेताले जानकारी दिए । विशेष महाधिवेशनबाट फिर्ता नभए अन्य नेतालाई पनि कारबाही गर्ने संस्थापनले जनाएको छ ।