जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १५:१४

खलंगा बजारमा खानेपानीको हाहाकार


दार्चुला, बैशाख २७

गर्मी मौसम शुरु भएसँगै दार्चुलाको सदरमुकाम खलंगा बजारमा विगत दुई महिनादेखि खानेपानी हाहाकार भएको छ । खानेपानी हाहाकार भएपछि महाकाली नगरपालिकाले स्थानीयलाई दमकलबाट पानी वितरण गरिदै आएको छ ।