जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १६:०७

तोडियो ८ औं सागको रेकड्: नेपाललाई ३२ औं स्वर्ण (सूचिसहित)


काठमाडौं,  मंंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । बुद्धिको जित सगै सागमा नेपालको स्वर्ण ३२ पुगेको छ । १९९९ मा काठमाडौंमा आयोजित आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

१३ औं सागमा हालसम्मका स्वर्ण विजेताहरूः

१ मण्डेकाजी श्रेष्ठ – कराँते २ सोनी गुरुङ – ट्रायथोलन ३ कमल श्रेष्ठ – तेक्वान्दो, पुम्से ४ निर्मला तामाङ, सरु कार्की, संगीता मगर – कराँते ५ सिना मादेन – तेक्वान्दो, पुम्से ६ मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर, महशुस तामाङ(कराँते ७ लक्ष्मण तामाङ – कराँते ८ पार्वती गुरुङ – तेक्वान्दो (पुम्से) ९ आयशा शाक्य – तेक्वान्दो (पुम्से) १० विप्लवमान श्रेष्ठ – कराँते ११ कुसुम खड्का – कराँते १२ आयशा शाक्य, सञ्जिवकुमार ओझा( टीम पुम्से १३ अनु अधिकारी – कराँते १४ निशा दर्नाल, स्वम्तिमा तामाङ, सञ्जिला तिमल्सिना(टीम पुम्से १५ निता गुरुङ, प्रशंसा क्षेत्री, सुशीला राई( तेक्वान्दो (पुम्से) १६ हिमाल टमटा – दुवाथोलन १७ विजय सिञ्जाली – उसु (थाउलो) १८ सुम्मिता तामाङ – उसु (थाउलो) १९ नवीन रसाइली – कराँते २० सन्तोषी श्रेष्ठ – एथ्लेटिक्स २१ काजोल श्रेष्ठ – तेक्वान्दो २२ वीरबहादुर महरा – तेक्वान्दो २३ सुनिता महर्जन – तेक्वान्दो २४ अनुपमा मगर – कराँते २५ दीपक हमाल – उसु २६ राजेश मगर – साइक्लिङ २७ निस्मा श्रेष्ठ – साइक्लिङ २८ संगिता बस्याल – तेक्वान्दो २९ सक्षम कार्की – तेक्वान्दो ३० निमा घर्ती मगर – उसु ३१ लक्ष्मी मगर – साइक्लिङ ३२ बुद्धिबहादुर तामाङ – साइक्लिङ