जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १६:५७

पौडीमा नेपालकी गौरीकालाई स्वर्ण पदक


काठमाडौं, मंसिर १९

पौडीमा नेपालकी गौरीका सिंहले स्वर्ण पदक जितेकी छन् । बिहीबार भएको दुई सय मिटर प्रि–स्टाइल पौडीमा भारतकी सुभांगी सिंहलाई पछाडि पार्दै गौरीकाले स्वर्ण जितेकी हुन् । गौरीकाले स्वर्ण जित्दा सुभांगीले रजत पदमा चित्त बुझाइन् ।