जनता टाइम्स

१ पुष २०७६, मंगलवार ०९:४२

३७ उपसचिवको सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं, पुस  १ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले ३७ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै बढुवाको सिफारिस गरिएको जानकारी दिइएको छ । ‘लेक सेवा अयोगको देहायको बढुवा सूचना, सेवा र श्रेणीको क्ति पदमा ज्येष्ठता र कार्यसम्पादको मूल्यांकनद्वारा गरिने बढुवाका लागि बढुवा समितिको मिति २०७६/०८/३० को निर्णयानुसार देहाय बमोजिम योग्यताक्रमका उम्मेदवारहरुलाई बढुवाको लागि सिफारिश गर्ने निर्णय गरिएको  छ ।’

सूचना ।