जनता टाइम्स

१ पुष २०७६, मंगलवार १०:१३

परराष्ट्रमन्त्री ज्ञवालीले ३२ परियोजनालाई छुट्याउनु भयो ६ करोड रकम


काठमाडौं, पुष १

परराष्ट्र मन्त्री तथा गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदीप कुमार ज्ञवालीले आर्थिक वर्ष २०७६\०७७ का लगि बजेट बिनियोजन गर्नुभएको छ ।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत उहाले विभिन्न ३२ योजनाका लागि ६ करोड रकम विनयोजन गर्नुभएको हो । उहाले सडक, पुस्तकालय भवन, सामुदायिक भवन, खेल मैदान लगायतका संरचना निर्माणका लागि रकम विनियोजन गर्नुभएको छ ।