जनता टाइम्स

४ श्रावण २०८३, सोमबार ०३:४७

स्पेन बन्यो विश्वबिजेता, उपाधि रक्षामा चुक्यो अर्जेन्टिना


काठमाडौं, साउन ४ । फिफा विश्वकप २०२६ उपाधी स्पेनले जितेको छ । आज बिहान सम्पन्न फाइनल खेलमा साविक बिजेता अर्जेन्टिनालाई रोक्दै स्पेन उपाधी चुम्न सफल भएको हो । निर्धारित ९० मिनेटमा दुवै तर्फबाट कुनै गोल हुन नसकी खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । अतिरिक्त समयमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । टोरेसको त्यही गोल नै स्पेनलाई बिश्वबिजेता बनाउने निर्णायक गोल बन्यो ।

oplus_0

oplus_0

oplus_0

oplus_0

Oplus_16908288

oplus_0

oplus_0