काठमाडौं, साउन १२। झापाको मेचीनगरस्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छन्। घटनापछि उहाँका श्रीमान् सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाएको छ।
झापाको बोर्डिङ स्कुलमा शिक्षिका मृत फेला, श्रीमान् सम्पर्कविहीन














प्रतिक्रिया दिनुहोस्