ललितपुर, माघ १९ । ललितपुरको बखुण्डोलमा भिषण आगलागी भएको छ । स्थानीय एक ब्यक्तिको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्सीका अनुसार अहिले उपत्यकाको सवैतिरको दमकल प्रयोग गरी आगलागी नियन्त्रणको प्रयाश भइरहेको छ । बिस्तृत बिवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्