जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार ११:२१

सामसुङको आधिकारिक सेवा केन्द्र दमौलीमा


काठमाण्डौ, जेठ २

आईएमएस केयरले आफ्नौ १७ औं सेवा केन्द्र कालिका मार्ग दमौलीमा शुरु गरेको छ । सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सिर्भिस म्यनेजर कुनाल गुरुङले गर्नुभयो ।

आईएमएर ग्रुपले ‘हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवाप्रदानगर्नु नै हाम्रो मुख्यउदेश्यहो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवाप्रदानगर्नु हो”भनेको छ ।