जनता टाइम्स

६ चैत्र २०७६, बिहीबार १६:४६

उद्योग वाणिज्य महासंको निर्वाचन पनि स्थगित


काठमाडौं, चैत ६ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले यही चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।

महास.घको आज बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । महासंघको निर्वाचन आगामी जेठ ७ र ८ गतेलाई महाधिवेशन सारिएको छ ।