जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार १६:३५

चालू संसदको अधिवेशन स्थगित गर्न सरकारको सिफारिस


काठमाडौँ, चैत २४

सरकारले दुवै सदनका चालू अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसका कारण लामो समयदेखी स्थगित रहदै बैठकलाई सरकारले स्थगितका लागि सिफारिस गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशनस्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । अब राष्ट्रपतिबाट यो अधिवेशनको अन्त्य गर्नुहुनेछ ।