जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार २१:५८

नेपाल प्रहरीका १९ एस्पी एसएस्पीमा बढुवा (सूचीसहित)


काठमाडौं, बैशाख ९ । नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन । प्रहरीको बढुवा समितिको बैठकले आज १९ जना एसपीलाई एसएसपी बढुवा सिफारिस गरेको हो ।

बढुवामा सिफारिस हुनेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी हुनुहुन्छ । यसैगरी दुर्गा सिंह चन्द रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ एसएसपीमा बढुवा सिफारिश हुनुभएको छ ।