जनता टाइम्स

२० बैशाख २०७७, शनिबार १८:४३

प्रधानमन्त्रीको दोस्रो कविता ‘बन्छ नमुना नेपाल’


काठमाडौं, बैशाख २०

प्रधानमन्त्री केपी शर्मा ओली रचनामा केन्द्रीत हुन थाल्नु भएको छ । उहाले पछिल्ला दुई दिनमा दोस्रो कविता समेत रचना गर्नुभएको छ ।

मजदूर दिवसका दिन मजदुरका पक्षमा कविता लेख्नु भएका उहाले आज भने देशको विकासका विषयमा कविता लेख्नु भएको छ ।