जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार १५:५६

महान्यायाधिवक्ताको कार्यालयद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत


काठमाडौं, बैशाख २२

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ताको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । कार्यालयले आज राष्ट्रपति भवन शितल निवास पुगेर आव २०७५÷०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीलाई प्रस्तुत गरेको हो ।

सबैधानिक निकायले बार्षिक प्रतिवेदन बुझाउनुपर्ने संविधानको धारा १५९ को व्यवस्था अनुसार महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिवेदन बुझाउनु भएको छ । प्रतिवेदनमा सो बर्ष भएका कामकारवाहीका विषयहरु उल्लेख छन् ।

यस्तो छ बार्षिक प्रतिवेदन