जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार ००:०५

काठमाडौंमा भूकम्पको धक्का महसुस


काठमाडौं, बैशाख, ३०

काठमाडौंमा मध्यरातमा भूकम्पको धक्का महशुस भएको छ । राति ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का आएको हो ।

भुकम्पको धक्का पोखरा, बागलुङ , चितवन सम्म महसुस गरिएको बताइएको छ ।

भुकम्पको केन्द्रबिन्दु दोलखा र ५.३ रेक्टर स्केलको रहेको बताइएको छ ।