जनता टाइम्स

६ जेष्ठ २०७७, मंगलवार १६:२०

नेपाली पहाडमा यसरी बनायो भारतले सडक


काठमाडौं, जेठ ६

भारतले नेपालीभूमिमा बाटो निर्माण गरिसकेको छ । अहिले यो मुद्दा निक्कै अगाडी बढेर नेपालले आफ्नो नयाँ पनि पारित गरिसकेको छ । तर, भारतले नेपाली भूभागमा बनाएको तस्विर सार्वजनिक भएको छ ।

महाकाली नदी किनारमा भारतले बनाएको यो नागबेली बाटो हो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही नै हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरेको छ ।