जनता टाइम्स

१६ असार २०७७, मंगलवार २०:०८

प्रधानमन्त्रीका गल्ती होलान तर हमला नियोजित


काठमाडौं, असार १६

पूर्वसञ्चारमन्त्री एंव नेकपाका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित हमला भईरहेका खुलासा गर्नुभएको छ ।

उहाले सामाजिक सञ्जालमा भन्नु भएको छ, ‘प्रधानमन्त्रीका कमजोरी होलान तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियोजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन । बदनाम,आक्रमण र ध्वस्त । चरणहरु यीनै हुन।बाँकी धैर्यतापुर्वक हेरौ । अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’