जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार ०८:००

ओली सरकार असफल भयो भन्नेलाई योगेश भट्टराईको कडा जवाफ : तथ्य हेर्ने कि कुण्ठा पोख्ने ? (भिडियोेसहित)


काठमाडौं, साउन २ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले सरकारलाई असफल भयो भन्नु मनको कुण्ठा मात्रै भएको ठोकुवा गर्नुभएको छ । सरकारले गरेको प्रगति र काममा आएको सकारात्मक तथ्यबिपरित सरकार ससफल भयो भन्नु मनको कुण्ठा मात्रै भएको उहाँको निश्कर्ष छ ।

‘एजहोलमा यो सरकारसाँगो पांगो असफल ? के मा असफल त ? बहश चाँहि छैन । के मा असफल ? बिदेश नीतिमा असफल ? बैदेशिक लगानी गर्ने कुरामा असफल?, देशभित्रको पूँजी परिचालन गर्ने कुरामा असफल <, कृष अर्थतन्त्रमा असफल?, पर्यटन अर्थतन्त्रमा असफल ?, रोजगारी सिर्जनामा असफल ? केमा असफल ? डेटाबाट हेरौं न त हिजो के थियो ? अज के छ ?,’ मन्त्री भट्टराईको प्रश्न छ ।

हेर्नाेस भिडियो