जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार ११:४९

पार्टी फुटाउने योजनाबारे प्रचण्डले पत्रकारको गोप्य भेलामा दिनु भएको त्यो अभिव्यक्ति (एक्सक्लुसिभ अडियोसहित)


काठमाडौं, साउन २३

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाउने योजनाका बारेमा खुलस्त कुरा राख्नु भएको खुलेको छ । केही दिनअघि राजधानीको एक कलेजमा आफु निकट पत्रकारको गोप्य भेला बोलाएर गरेको कार्यक्रममा उहाले अर्का अध्यक्ष केपी शर्मा ओलीमाथी कसरी प्रहार गर्ने र लडाई कसरी जित्ने भन्ने योजना सुनाउनु भएको हो ।

जनताटाइम्सलाई प्राप्त अडियोमा उहाले युद्धको मोर्चाजस्तै गरी दुस्मन(ओली)विरुद्ध लाग्नुपर्ने बताउनु भएको छ । उहाले केही क्षति हुने भएपनि त्यसको लागि तयार रहेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले ओलीविरुद्ध लाग्न समेत पत्रकारलाई आव्हान गर्नुभयो ।

उहाको शब्दमा सुन्नुहोस् बाँकी योजना