जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १४:५०

नेकपा ६१ सांसदको कठोर प्रश्न : निर्वाचनमा राजनीतिक स्थायीत्व दिन्छु भनेको हैन ! खै शिर्षस्थ नेताज्यूहरु


काठमाडौं, साउन २५

नेपाल कम्युनिष्ट पार्टीका ६१ सांसदले शिर्ष नेतालाई चुनावी भाषणमा दिएको अभिव्यक्तिको जवाफ खोजेका छन् । उनिहरुले अहिले पार्टीभित्र भईरहेका लडाई पदको जस्तो देखिएको भन्दै त्यसबाट टाढा रहेर एकताको महाधिवेशनमा जान आग्रह गरेका छन् ।

तीनै पक्षका ६१ सांसदले सिहदरवारमा आज पत्रकार सम्मेलन गरी निर्वाचनमा राजनीतिक स्थायीत्व दिन्छु भनेर बाचा गरेको भन्दै त्यो खै पालना गरेको भन्दै कठोर प्रश्न समेत गरेका छन् ।