जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार २१:४१

ललितपुरमा शनिवारबाट पाँच जना भन्दा बढि जम्मा हुन नपाउने


काठमाडौं, भदौ १९

ललितपुर जिल्ला प्रशासन कार्यालयले शनिवारबाट पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरेको छ ।

शुक्रबार आदेश जारी गर्दै २६ गतेसम्म हुलदंगा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख गरेको छ । यद्यपी यो आदेश ललितपुर जिल्लाभरी भने लागु हुने छैन ।

यी क्षेत्रमा लागु हुनेछ