जनता टाइम्स

१ आश्विन २०७७, बिहीबार १५:५१

बामदेव गौतमको सपथ ४ बजे


काठमाडौं, असोज १

राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमको सपथ चार बजे हुने भएको छ । संघीय संसद सचिवालय सिंहदरबारमा गौतमको सपथ चार बजे हुन लागेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट मनोनित हुनु भएका गौतमले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सपथ लिने कार्यक्रम तय भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमको नाम सिफारिस गरेको थियो ।