जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार १९:१४

ऐतिहासिक छन् नेपाली चाडपर्व, यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)


काठमाडौं, कात्तिक ७

काठमाडौँको बसन्तपुर दरबारस्थित हनुमानढोकामा रहेको दशैंघरमा शुक्रबार फूलपाती भित्रयाएको छ । आश्विन शुक्ल सप्तमीका दिन पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम अशोकको फूल र मानवृक्ष भित्रयाइन्छ ।