जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार १९:२५

फुलपातीमा टुँडिखेलमा सेनाको समारोह (फोटोफिचर)


काठमाडौं, कात्तिक ७

दसैँको आज फूलपातीका अबसरमा टुडिखेलमा नेपाली सेनाले एक समारोहको कार्यक्रमको आयोजना गरेको छ । फुलपाती बढाई समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । देशमा बढ्दो कोरोना संक्रमण कारण सो कार्यक्रममा निक्कै सानो संख्यामा पदाधिकारीहरुको उपस्थितिमा गराइएको थियो ।