नेपालगञ्ज, कात्तिक ८
किसानहरु यतिबेला धान काट्ने चटारोमा छन् । बडादशैंसँगै धान पनि पाक्न थालेपछि किसानहरु धान काट्नमा पनि व्यस्त छन् । यसैबीच, नेपालगञ्जमा थारु समुदायले धानका आकर्षक आकृति बनाउने गर्दछन् । उनिहरुले यस्ता कलात्मक आकृतिहरु बनाएर घरमा सजाएर राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्