काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने औपचारिक प्रस्ताव अघि सारेसँगै सचिवालयमा नयाँ पुस्ताका नेताहरुलाई समटदै पुनर्गठन गर्न सुझाव आएको छ ।
ओली निकट नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सचिवालयमा पुराना भन्दा नयाँ पुस्ताका नेताहरुको वाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट नेतृत्व हस्तान्तरणको प्रक्रिया थाल्न सुझाव दिनुभएको हो ।
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुराना भन्दा नयाँ पुस्ताका नेताहरुको वाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौं, कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत, नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका पूर्वमन्त्री बाँस्कोटाले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्