काठमाडौं, कात्तिक २५
काठमाडौं उपत्यकासहित आसपास भुकम्पको धक्का महसुस गरिएको छ । धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्