काठमाडौँ, ४ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जानुभएको छ । । बालुवाटार श्रोतले दिएको जानकारी अनुसार प्रम ओली १० बजे प्रचण्ड निवास खुमलटार जानुभएको हो । पार्टीमा जारी गतिरोधकाबिच ओली प्रचण्ड निवास भएको हो । हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो। बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई म मात्रै आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नी भनेपछि ओली खुमलटार जान लागेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ।
प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटारमा














प्रतिक्रिया दिनुहोस्