जनता टाइम्स

५ पुष २०७७, आईतवार ११:१४

संसद विघठनको सिफारिस लिएर प्रधानमन्त्री शितल निवासमा


काठमाडौं, पुष ५

सरकारले संसद विघठनको सिफारिस गरेपछि नेपाली राजनीति तातेको छ । आइतबार विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही सिफारिस लिएर प्रधानमन्त्री केहीबेर अगाडि राष्ट्रपति कार्यलय पुग्नु भएको छ ।