काठमाडौं, पुष ५
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेलगत्तै मा निर्वाचन दुई चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने प्रस्तावको तयारी गर्नुभएको छ । वालुवाटारनिकट स्रोतका अनुसार बैशाख १७ र २७ गरी दुई चरणमा गर्ने प्रस्तावको तयारी गरेका हुन् ।
मन्त्रिपरिषद्ले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुग्नु भएको थियो । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको स्रोतको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्