जनता टाइम्स

५ पुष २०७७, आईतवार १४:००

संसद् विघटनको प्रस्ताव आएको छैन : शितलनिवास


काठमाडौं, पुस ५

राष्ट्रपति कार्यालयले संसद् विघटनसम्बन्धी कुनै प्रस्ताव नआएको बताएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री राष्ट्रपतिसँग भेट गरेर फर्किए पनि अहिलेसम्म कुनै लिखित प्रस्ताव कार्यालयमा नआएको बताउनुभयो ।