काठमाडौं, पुष ७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त हुनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटिको बैठकले विभिन्न आरोप लागेका नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई नियुक्त गरेको हो ।
उहा परराष्ट्रमन्त्री समेत रहनु भएको छ । कुशल वक्ताका रुपमा चिनिदै आउनु भएका ज्ञवालीलाई सर्वसम्मत प्रवक्ता चुनिएको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्