जनता टाइम्स

७ पुष २०७७, मंगलवार १४:१६

जनकपुरमा प्रधानमन्त्री ओलीको पक्षमा बृहत प्रर्दशन


जनकपुर, पुष ७

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार प्रदेश–२ को राजधानी जनकपुरमा बृहत मोटरसाइकल ¥याली भएको छ । युवा संघको भेला अघि त्यहाका युवाहरुले बृहत प्रर्दशन गरेका हुन् ।

उनिहरु ओलीको पक्षमा नारा लगाउदै निर्वाचनबाट नयाँ जनादेश लिन सबैलाई आग्रह गरेका थिए । यसैबीच, कडा सुरक्षाबीच जनकपुरमा नेकपाको युवा भेला हुँदैछ । सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा जनकपुरस्थित उद्योगग वणिज्य संघको सभाहलमा भेला हुन लागेको हो । भेलाका लागि सोमबार नै नेता बस्नेत जनकपुरधाम आइपुग्नु भएको छ ।