काठमाडौं, पुस ९
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज तोकेको छ । बालुवाटारमा जारी बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो । सचिवालय सदस्य ईश्वर पोखरेल बाहेक अरु इन्चार्ज स्थायी कमिटीबाट तोकिएका छन् ।
प्रदेश १ : सुवास नेम्वाङ
प्रदेश २ : सत्यनारायण मण्डल
वागमती : ईश्वर पोखरेल
गण्डकी : पृथ्वीसुब्बा गुरुङ
लुम्बिनी : शंकर पोखरेल
कर्णाली : मणी थापा
सुदूरपश्चिम : लेखराज भट्ट
जनवर्गीय संगठन : टोपवहादुर रायमाझी
राजधानी उपत्यका : कृष्णगोपाल श्रेष्ठ













प्रतिक्रिया दिनुहोस्