जनता टाइम्स

२६ पुष २०७७, आईतवार १७:१९

भायनेटको वेभसाइट ह्याक गर्ने नरपिचास पक्राउ


काठमाडौं, पुस २६

भायनेटको वेभसाइट ह्याक गरेर डेढ लाख भन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ट्वीटरमार्फत सार्वजनिक गर्ने चर्चित ह्याकर नरपिचास भनिने निखिल अर्याल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर व्यूरोमा ह्याकरको उजुरी पर्नासाथ अनुसन्धान शुरु भएको थियो ।

रुपन्देहीको तिलोत्तम नगरपालिका–१ का १८ वर्षीय नरपिचासलाई आइतबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अपरान्ह ४ बजे उनकै घरबाट पक्राउ गरि काठमाडौं ल्याइदैछ ।