नेपाली साङ्गीतिक बजारमा पछिल्लो समयमा गीतहरुको लहर निकै बढी रहेको बेला फरक धारको गीत बजारमा आएको छ ।
बिन्ध्यवासिनी म्यूजिक प्रा.ली.बाट आज मात्रै बजारमा आएको गीतमा नवराज दाहालकै शब्द, सङ्गीत रहेको छ भने देवी घर्ती मगर र नवराज दाहालको स्वर रहेको छ ।
गीतलाई सौन्दर्यता थप्नको लागि सबिन गौतमले मेहेनतका साथ निर्देशन गरेका छन् भने सागर गौतमको छायाङ्कन रहेको म्यूजिक भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन् । यस गीतमा सबिन गौतम र प्रन्शा दाहालको जीवन्त अभिनय देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्