जनता टाइम्स

२७ पुष २०७७, सोमबार १४:३२

बारा बन्यो ओलीमय, तस्विरमा हेर्नुहोस् स्थानीयको साथ


बारा, पुष २७

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बारामा वृहत भेला गरेको छ । भेलामा स्थानीयको निक्कै ठुलो साथ पाएको छ । बाराको कलैयामा आयोजित वृहत् जिल्ला भेलामा उपप्रधानमन्त्री एंव नेकपा सचिवालय सदस्य इश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु शाह, पूर्वमन्त्री एव स्थायी कमिटी सदस्य रघुविर महासेठ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।