अर्घाखाँची, माघ ३
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जनलहर देखिएको छ । सन्धिखर्कमा शनिबार ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत् कार्यकर्ता भेला भएको थियो ।
बृहत् कार्यकर्ता भेलामा ओली पक्षका पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री टोप बहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्