जनता टाइम्स

३ माघ २०७७, शनिबार २०:५९

धनकुटाको भेलामा ओलीको पक्षमा यस्तो देखियो जनमत


धनकुटा, माघ ३

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा धनकुटामा पनि उस्तै जनलहर देखिएको छ । शतप्रतिशत जनप्रतिनिधि ओली पक्षमा लागिरहेका बेला त्यहा शनिवार जिल्ला स्तरिय कार्यकर्ता भेला भएको थियो ।

भेलालाई गृहमन्त्री एंव सचिवालय सदस्य रामबहादुर थापा बादलले सम्बोधन गर्नुभएको थियो । नेकपा केन्द्रिय सदस्य एबम धनकुटा पार्टी अध्यक्ष राजेन्द्र राई को अध्यक्षतामा सम्पन्न भेला को प्रमुख अथिती बादलले मुलुकलाई बचाउनका लागि प्रधानमन्त्री केपी ओलीको साथ दिएको बताउनु भयो । उहाले विदेशी चलखेलले नेकपाका नेताहरु पदलोलुपतामा लोभिएर पश्चगमनबाट मुलुकलाई बचाउन आफुहरु लागि परेको बताउनु भयो ।