जनता टाइम्स

१० माघ २०७७, शनिबार १६:११

ओलीको समर्थनमा बैतडीमै देखियो प्रचण्ड–माधव समुहको काठमाडौंलाई माथ दिने जनप्रदर्शन


काठमाडौं, माघ १०

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनप्रर्दशन भएको छ । बैतडीको गोेठालापानीमा जिल्ला कार्यकर्ता भेलाको अवसर पारेर जनप्रर्दशन भएको हो ।

भेलामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँमा ओली समर्थित जनताहरु सहभागी भएका थिए । सभा अघि विभिन्न ठाउँबाट जुलुस समेत निकालिएको थियो ।