जनता टाइम्स

२४ माघ २०७७, शनिबार १६:१४

चन्दागिरीमा हिमपात


काठमाडौं, माघ २४ । काठमाडौंको चन्द्रागिरी हिल्समा हिमपात भएको छ ।

चन्दागिरी हिस्ल प्रालिका महाप्रबन्धक अभिशेषबिक्रम शाहका अनुसार आज चिसो बढेसँगै चन्दागिरी हिल्समा हिमपात भएको हो । शाहले हिमपात सुरु भएको जानकारी दिनुभएको छ ।