जनता टाइम्स

२८ माघ २०७७, बुधबार १४:२०

प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा !


यो शीर्षकको समाचार सामाजिक सञ्जालमा जिम्मेवार ब्यक्तिहरुले पोष्ट गरेको र बिरोध गरेको आधारमा लेखिएको हो । जिम्मेवार ब्यक्तिहरुबाटै एडिट गरिएको तस्विरको आधारमा बिरोध होला भन्ने कल्पना गर्न सकिएन । प्रस्तुत तस्विर एडिट गरी बास्तविकता भन्दा अर्कै रहेको तथ्य पाइएको र सो तस्विर गतल रहेकोले पाठकसमक्ष क्षमायाचनासहित सच्याइएको जानकारी गराउँन चाहन्छौं । यो तस्विरको बास्तविकता यस्तो रहेको जानकारी पनि गराउन चाहन्छौं । (सं)

सही तस्विर

एडिट गरिएको तस्विर