जनता टाइम्स

१० फाल्गुन २०७७, सोमबार २०:४२

कञ्चनपुरमा प्रधानमन्त्री ओलीप्रति देखिएको जनलहर (तस्विरसहित)


कञ्चनपुर, फागुन १०

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न कञ्चनपुर पुग्नु भयो । केही दिन पहिला भएका आमसभा जस्तो गर्ने गरी त्यहा कुनै त्यस्तो ठुलो प्रचार गरिएको थिएन ।

औद्योगिक क्षेत्रको शिलान्यास र उपस्थित भएकालाई सम्बोधन गर्ने तयारी भने थियो । तर, सोमबार सो क्षेत्रमा निक्कै ठुलो जनसमर्थन ओलीको पक्षमा देखिएको छ ।