काठमाडौं, चैत ४
नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार प्राध्यापक श्यामसुन्दर शेर्पा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शेर्पा एमाले प्रवेश गर्नुभएको हो ।
शेर्पालाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो माओवादी आन्दोलनको अब औचित्य नरहेको भन्दै शेर्पाले प्रचण्ड फेरि पनि एमालेकै नेतृत्वमा फर्किने ठोकुवा गर्नुभयो ।
उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई असफल पार्न र हटाउन प्रचण्डले एमालेभित्र समिकरण बनाउन खोज्दा आफैं झन् कमजोर बनेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्