काठमाडौँ, चैत्र २१ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव नेपाल र झलनाथ खनाल पक्षलाई लक्षित गर्दै अंश र वंश चाहिए घरमै बस्नुपर्ने टिप्पणी गर्नुभएको छ । उहाले शुक्रबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै घाम छाडेर कोही कोही एमाले मेरै हो भनेर प्रमुख शहरहरूमा घर खोज्ने चटारोमा किन दौडिएका हुन भन्दै प्रश्न गर्नुभएको छ ।
उहाले भन्नुभएको छ, नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ। फेरि ‘कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन् ? अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ । आठ दश महिना पछि कस्ले बास देला र ?’














प्रतिक्रिया दिनुहोस्