काठमाडौं, बैशाख ५ । मौसम खराबीका कारण धादिङको गजुरी बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरिएका छन् । नेपालगञ्जबाट कोरोना भाइरसका बिरामी लिएर काठमाण्डौ आउँदै गरेका दुई हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको हो । आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन् ।काठमाडौंमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।
कोरोना संक्रमित बोकेका दुई हेलिकप्टर गजुरीमा आकस्मिक अवतरण (कारण यस्तो)













प्रतिक्रिया दिनुहोस्