जनता टाइम्स

६ बैशाख २०७८, सोमबार १८:४७

यस्तो देखियो एमाले सरकारमा जसपाको इन्ट्री (फोटोफिचर)


बुटवल, बैशाख ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका चार सांसदलाई सरकारमा सहभागी गराउनु भएको छ । माओवादीले कांग्रेससँग मिलेर अबिश्वासको प्रस्ताव दर्ता गरेलगत्तै मुख्यमन्त्री पोखरेलले जसपाका तीन मन्त्री र एक राज्यमन्त्रीलाई सरकारमा सामेल गरी एमाले जसपा सत्ता सहकार्य सुरु गर्नुभएको हो । तस्विरमा यस्तो देखियो एमाले सरकारमा जसपाको इन्ट्री