काठमाडौं, बैशाख १० । नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । आज बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर नेताहरुलाई बाहिर राखेर स्थायी कमिटी गठन गरेको हो ।
बैठकको निर्णयअनुसार स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीको पक्षमा दृढतापुर्वक उभिएका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ । बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिनुभएको छ ।
यी हुन एमाले स्थायी कमिटी सदस्य
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा, बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवली
९.पृथ्वी सुब्बा गुरुङ्ग,
१०. लेखराज भट्ट
११. टोपबहादुर रायमाझी
१२. सत्यनारायण मण्डल
१३. बिष्णु रिमाल
१४. छबीलाल बिश्वकर्मा
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशब बडाल
१८. डा. पुष्पराज कँडेल
१९. मणि थापा













प्रतिक्रिया दिनुहोस्